नियम ११
निशुल्क उपचारको सुविधा

आफ्नो कर्तव्य पालन गर्दा दुर्घटनामा पर्न गएमा नेपाली सेना मातहतका निजामती कर्मचारीलाई प्रधान सेनापति वा प्रिन्सिपल ष्टाफ अधिकृतको सिफारिश भए सैनिक अस्पतालमा निशुल्क उपचार गरिनेछ ।